
नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ २० पैसा र बिक्रीमा १४० रूपैयाँ ८४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रूपैयाँ १९ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८१ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ६ पैसा र बिक्रीमा ९६ रूपैयाँ ५० पै सा पाइन्छ।